अमेरिकि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथी गोली प्रहार - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

अमेरिकि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथी गोली प्रहार


editor@sajhakura July 14, 2024

असार ३०

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते भएका छन । पेन्सिलभेनियामा आयाेजित चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेकाे समयमा उनिमाथी गोली प्रहार भएकाे जनाईएकाे छ । गाेलि प्रहारबाट पुर्वराष्ट्पति ट्रम्िकाे कानमा चाेट लागेकाे छ । उनी अहिले खतरामुक्त रहेकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

गोली चल्दा र्‍यालीमा सहभागी एक जनाको समेत मृत्यु भएकाे छ । ट्रम्पलाई गाेलिप्रहार गर्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएकाे अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यश घटनाप्रति दुख ब्यक्त गर्दै कुनै पनि हिंसात्मक घटना क्षम्य नहुने  बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *