अरुणबरुणकाे अध्यक्षमा पुन इश्वरकाजी कटुवाल - साझाकुरा
सोमवार, असार ३२, २०८१

अरुणबरुणकाे अध्यक्षमा पुन इश्वरकाजी कटुवाल


editor@sajhakura December 27, 2023

संखुवासभाको सदरमुकाम खाँदबारीमा केन्द्रीय कार्यालय रहेको अरुणबरुण बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा दोस्रो पटक इश्वरकाजी कटुवाल सर्वसम्मत निर्वाचीत भएका छन् । मंगलबार खाँदबारीमा सम्पन्न चौथो साधारणसभाबाट अध्यक्ष पदमा कटुवाल सर्वसम्मत निर्वाचीत भएका हुन् । समितिको उपाध्यक्षमा जनक पौडेली, सचिव दिपेन शाक्य र कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन भएका छन ।
समितिका अन्य ७ सदस्यहरु प्रजिना शाक्य, निर्मला गुरुङ, सुमन गौतम, रोहित कार्की, सन्तोष खत्री, सन्देश ओझा र उत्तम दाहाल दाहाल चयन भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *