आगलागीमा परि भोजपुर हतुवागडीमा तीन बालबालिकाको मृत्यु - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

आगलागीमा परि भोजपुर हतुवागडीमा तीन बालबालिकाको मृत्यु


editor@sajhakura March 17, 2024

भोजपुरको हतुवागडी गाउँपालिका–७ मा हिजो भएको आगलागीमा परि एकै परिवारका तीन जना मृत्यु भएको छ ।

आगलागीमा परेर पाँच वर्षका प्रनिष कार्की, ७ वर्षकी दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आगलागिमा परि मृत्यु हुने पाँच वर्षीय बालक प्रनिष कार्की, केदार कार्कीका छोरा हुन् भने अरु दुई जना केदारका भाइ रमेश कार्कीका छोराछोरी रहेको जिप्रका भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *