आजदेखि श्री स्वस्थानीको व्रत शुरु - साझाकुरा

आजदेखि श्री स्वस्थानीको व्रत शुरु


editor@sajhakura January 25, 2024

आजदेखि एक महिने श्री स्वस्थानीको व्रत शुरु गरिँदैछ । पौष शुक्ल पूर्णिमाका दिन शुरु गरिने श्रीस्वस्थानीको व्रत नेपाली हिन्दु समुदायले बिहीबारबाट शुरु गर्दैछन् ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानीको कथा साँझपख वाचन गर्ने र सुन्ने परम्परा छ । विधिपूर्वक व्रत बस्नेले नुहाएर दिउँसो महादेव र स्वस्थानी परमेश्वरीको पूजा गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *