उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिकटक आजैदेखि बन्द हुने बताएका छन्। आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको श्रेष्ठले जानकारि दिए । उनले
प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि टिकटक स्वत बन्द हुने बताए ।
‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गरिएकाे श्रेष्ठकाे भनाई थियाे ।