कार्यदल समक्ष मुआब्जा पिडितकाे गुनासै गुनासाे (भिडियाे सहित) - साझाकुरा
सोमवार, असार ३२, २०८१

कार्यदल समक्ष मुआब्जा पिडितकाे गुनासै गुनासाे (भिडियाे सहित)


editor@sajhakura December 6, 2023

संखुवासभा चिचिला गाउँपालिका स्थित छ्याङ्कुटी दिदिङ अरुण तेश्राे परियाेजना मुआब्जा पिडितले मंगलबार मुआब्जा बितरण कार्य तत्काल शुरु गर्न आग्रह गर्दै उच्च स्तरिय कार्यदल समक्ष गुनासाे पाेखेका छन् ।
राजनितिक दल, नागरिक समाजका प्रमुख तथा प्रतिनिधी र मुआब्जा पिडितहरुले स्थलगत अध्ययन, अनुगमन, कार्यदल गठन आदिकाे विभिन्न बहाना बनाएर मुआब्जा बितरणकाे कार्यमा ढिलाई गरिँदै आराेप लगाए ।
अर्जुन थापाकाे संयाेजकत्वमा गठित कार्यदल समक्ष उनिहरुले कडा रुपमा प्रस्तुति राख्दै कार्यदललाई तत्काल पिडितले मुआब्जा पाउने वातावरण बनाउन आग्रह गरेका थिए ।

भिडीयाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *