एक अर्बभन्दा बढी बिगाे दाबी गर्दै गाेदावरीका मेयरसहित १४ विरुद्ध मुद्दा  - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

एक अर्बभन्दा बढी बिगाे दाबी गर्दै गाेदावरीका मेयरसहित १४ विरुद्ध मुद्दा 


editor@sajhakura June 3, 2024

जेष्ठ २१
ललितपुरकाे गाेदावरी नगरपालिकाका मेयर गजेन्द्रबहादुर महर्जनसहित १४ जनालाई प्रतिवादी कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले साेमबार विशेष अदालतमा मुद्दा दर्ता गरेकाे छ।
अख्तियारले एकै कसुरमा पाँचवटा मुद्दा दायर गरेकाे छ। त्यसकाे कुल बिगाे एक अर्बमाथि छ।
श्राेत:नयाँ पत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *