एक हजारका ५१४ नक्कली नोटसहित दुईजना पक्राउ - साझाकुरा
सोमवार, असार ३२, २०८१

एक हजारका ५१४ नक्कली नोटसहित दुईजना पक्राउ


editor@sajhakura June 9, 2024

एक हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
कलंकीस्थित ह्वाइट र्‍याबिट रेस्टुरेन्टबाट आइतबार प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र ४१ वर्षीया निलिमा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । अनलाईन खबरमा समचार प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *