कुनै समस्याभए सम्पर्क गर्ने नेपालीलाई दुतावासकाे आग्रह - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

कुनै समस्याभए सम्पर्क गर्ने नेपालीलाई दुतावासकाे आग्रह


editor@sajhakura July 20, 2024

श्रावण ५
बंगलादेशमा भैरहेकाे हिंसामा ३५ बढिकाे मृत्यु भएकाे छ । त्यहाँ जारि हिंसा थप भड्किने देखिएकाले देसैभर सेना परिचालन गर्ने बंगलादेस सरकारकाे तैयारि छ ।
बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या बढ्दै गएपछि नेपाली दुतावासले बिज्ञप्ति जारि गरि कुनै समस्याभए सम्पर्क गर्ने नेपालीलाई दुतावासकाे आग्रह गरेकाे हाे ।

आन्दोलन भड्किएर हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश जारी गरेको छ । त्यहाँ आरक्षणको विरोधमा विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरूले सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोध गरेका छन् ।
, कर्फ्यकाबीच पनि ठाउँठाउँमा सुरक्षाकर्मीसँगै झडप भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *