फोटोः अनलाईन खवर
भाद्र २३
कोरोनाकालकको बिमा रकम भुक्तानी दिन माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ । नेपाल बीमक संघले सरकारले आफ्नो दायित्व पुरा गर्न आनाकानि गरेको भन्दै बीमक संघले सरकार बिरुद्ध सर्बाेच्चमा रिट दायर गर्नूपर्ने अवस्था आएको नेपाल बिमक संघले जनाएको छ ।
सम्झौताअनुशार सरकारले नै भुक्तानी बिमक कम्पनीलाई रकम उपलब्ध नगराएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ बिमकलाई भुक्तानी गर्न बाँकि रहेको जनाईएको छ ।
सरकार र बिमक कम्पनी बिच कोरोना वीमा मापदण्ड बनाएर सम्झौता गरिएपनि सरकारले उक्त दायित्व पुरा नगर्दा भुक्तानीमा समस्या भएको भन्दै सरकार बिरुद्ध दायर गरिएको रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ ।