खेलकुद महासंघ संखुवासभाकाे अध्यक्षमा सुनिल श्रेष्ठ - साझाकुरा
शनिबार, असार ३०, २०८१

खेलकुद महासंघ संखुवासभाकाे अध्यक्षमा सुनिल श्रेष्ठ


editor@sajhakura February 25, 2024

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ संखुवासभाकाे दाेश्राे जिल्ला अधिवेशनले सुनिल श्रेष्ठकाे अध्यक्षतामा नयाँ कमिटी गठन भएकाे छ । कमिटीकाे उपाध्यक्षमा मुना महन्त, विजय कटुवाल, सचिव भिम जिमि,
उपसचिवमा सुनिल राई, छेन्छुक भाेटे, काेषाध्यक्षमा हरिबहादुर राई, रहेका छन् । समिति ३५ सदस्यीय रहेकाे छ ।

अधिवेशनले खेलकुद क्षेत्रमा याेगदान दिएका ईश्वर घिमिरे, देवेन्द्र घिमिरे, सुमन श्रेष्ठ र मुकुन्द श्रेष्ठलाई सम्मान गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *