खेल स्थलमा भारि बर्षाद शुरु हुने संकेत छैन - साझाकुरा
सोमवार, असार ३२, २०८१

खेल स्थलमा भारि बर्षाद शुरु हुने संकेत छैन


editor@sajhakura September 4, 2023

एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ । भारतले २.१ ओभर जवाफी ब्याटिङ गरेर १७ रन जोड्दा पानी पर्न थालेपछि खेल अवरुद्ध भएको हो ।
भारतका कप्तान रोहित शर्मा ४ र शुभमन गिल १२ रन बनाएर खेलिरहेका बेला पानी परेर खेल रोकिएको थियो । नेपालले भारतसामु २३१ रनकाे चुनाैति पेस गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *