कार्तिक २९
गण्डकी प्रदेशको प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ ।
उनकाे उपचारकाक्रममा काठमाण्डाैस्थित ग्राण्डी अस्पतालमा निधन भएको हाे ।म्याग्दी घर भएकी गौचन गण्डकी प्रदेशमा नेपाली कांग्रेसकि समानुपातिक सांसद थिईन्।
केही दिन डेङ्गी सङ्क्रमण भएको भएपनि उनकाे हृदयघातबाट मृत्युभएकाे हुनसक्ने पारिवारिक श्राेतले जनाएकाे छ ।