गाजामा युद्धविराम रोक्न गरिएको प्रस्ताव राष्ट्रसङ्घको महासभाबाट बहुमतले पारित - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

गाजामा युद्धविराम रोक्न गरिएको प्रस्ताव राष्ट्रसङ्घको महासभाबाट बहुमतले पारित


editor@sajhakura December 13, 2023

गाजा क्षेत्रमा युद्धविराम रोक्न माग गरिएको प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट बहुमतले पारित भएको छ । राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये १५३ राष्ट्रले युद्ध बिरामका पक्षमा मत जाहेर गरेकाे अल जजिराले उल्लेख गरेकाे छ ।

अमेरिका, इजरायल, चेक रिपब्लिक, ग्वाटेमाला, लाइबेरियालगायत १० देशले भने विपक्षमा मतदान गरेका छन् । २३ देशले मतदानमा भाग नै लिएनन् । युद्धविराम रोक्न माग गरिएको प्रस्तावमा इजरायल र हमासको बन्धकमा रहेका सबैलाई तत्काल विना शर्त रिहा गर्न माग राख्दै गाजा क्षेत्रका नागरिकमाथी भैरहेकाे बमबारी राेक्न आ ग्रह गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *