९ चैत, खोटाङ
खोटाङमा सनिवार बिहान परेको चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनमा चट्यांङ्गग लागेर ४५ वर्षीया दिलकुमारी राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जनाए ।