चीनको १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा १६ को मृत्यु - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

चीनको १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा १६ को मृत्यु


editor@sajhakura July 19, 2024

श्रावण ४

बेइजिङ चीनको १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । चीनको सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ शहरमा भएको हो ।

रिपोर्टका अनुसार बुधबार साँझ लागेको आगलागीबाट ३० जनाको उद्धार गरिएको छ ।
हाल आगलागीको कारण खुलेको छैन तर प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको हो ।
चिनियाँ सरकारी मिडिया र सामाजिक सञ्जालमा उपलब्ध भिडियोमा यस भवनको चारैतिर कालो धुवाँ देखिएको छ । बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *