चीन भ्रमण घुम्नका लागि हैन देस र जनताका लागि ः प्रधानमन्त्री ओली - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

चीन भ्रमण घुम्नका लागि हैन देस र जनताका लागि ः प्रधानमन्त्री ओली


editor@sajhakura November 22, 2024

मंसिर ७
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण घुम्नका लागि नभई देस र जनताको हितका लागि भएको बताएका छन् ।

आज दरबार मार्गमा भएको एमाले जागर सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले कसैसंग ऋण लिनुपर्ने अवस्था नभएको समेत बताए । ओलीले मंसिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा पुर्णतया केन्द्रित हुने धारणा राखेका थिए ।

चिनसंगको बीआरआई परियोजना कार्यान्वयनका लागि ऋण लिने विषयमा भइरहेको पक्षबिपक्षको बिबादका बीच प्रधानमन्त्री ओलीले नेपालले कसैसँग ऋण लिने अवस्था नरहेको बताउँदै नेपालले आफ्नो उत्पादन वृद्धिमा जोड दिने निति लिएको अभिब्यक्ति दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *