जवरजस्ती करणी गरेको आरोपमा उदयपुरका एक युवकलाई प्रहरिले पक्राउ गरेको छ ।
कटारी नगरपालिका ४ बस्ने मोरङ विराटनगर महानगरपालिका(१६ का ४२ वर्षीय दिनेश पण्डित पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय कटारीबाट खटिएका प्रहरीले पक्राउ गरेको हो। उनि बिरुद्ध डर धम्कि देखाई आफुलाई जवरजस्ती करणी गरेको भन्दै एक २८ बर्षिया महिलाले प्रहरिमा उजुरी दिएकी थिईन् ।