जसपाका उपेन्द्र यादव सहित दुई मन्त्री र एक राज्यमन्त्रीले लिए सफत - साझाकुरा
सोमवार, असार ३२, २०८१

जसपाका उपेन्द्र यादव सहित दुई मन्त्री र एक राज्यमन्त्रीले लिए सफत


editor@sajhakura March 10, 2024

जनता समाजवादी पार्टी जसपा नेपालका दुई मन्त्री र एक राज्यमन्त्रीले आज शपथग्रहण लिए्का छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री र नेता नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालयको शपथ लिएको जसपा श्रोतले जनाएको छ । यसैगरि स्वास्थ्य राज्यमन्त्रीमा जसपाकै दीपक कार्कीले पनि आजै स्वास्थ्य राज्यमन्त्रीको शपथ लिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *