ढुङ्गाले लागेर अरुण तेश्रोमा कार्यरत मजदुरको मृत्यु - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

ढुङ्गाले लागेर अरुण तेश्रोमा कार्यरत मजदुरको मृत्यु


editor@sajhakura August 26, 2024

संखुवासभा, भाद्र १०
भारतीय निर्माण कम्पनी सतलजले निर्माण गरिरहेको अरुण तेश्रो परियोजनामा काम गर्ने एक जना मजदुरको ढुङ्गाले लागेर ज्यान गएको छ । ज्यान जानेमा संखुवासभामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरूण तेस्रोको अडिट–२ मा मजदुरी गर्दैआएका बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका ९ का ५० बर्षिय तुलसीराम थारु रहेको प्रहरीले जनाएको छ । नियमित काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर शख्त घाईते भएका उनको हिजो बुलुकी उपचारका क्रममा खाँदबारी अस्पताल ल्याउने क्रममा मृत्यु भएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *