ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प


editor@sajhakura July 10, 2024

असार २६
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ।
मंगलबार राति १ बजेर ४६ मिनेटमा ताप्लेजुङको तापेथोक सेरोफेरो केन्द्रविन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महशुस गरिएको बताईएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *