ताप्लेजुङ गोल्डकपको उपाधी मोरङलाई - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

ताप्लेजुङ गोल्डकपको उपाधी मोरङलाई


editor@sajhakura August 26, 2024


भाद्र १०
ताप्लेजुङ- । दोश्रो ताप्लेजुङ गोल्डकको उपाधि सगरमाथा क्लब मोरङले जितेको छ ।
सोमबार भएको फाईनल खेलमा सहलेश क्लब सिराहालाई १-० गोल अन्तरले हराउदै उपाधी जितेको हो ।
मोरङका विजय भुजलले खेलको सुरुवातमै गरेको जितका लागि पर्याप्त भयो । उनले खेलको २ मिनेटमा गोल गरेका थिए । निक्कै प्रतिस्पर्धी खेलमा सहलेशले गोल फर्काउन सकेन । विजेता टिमले ५ लाख रुपैया नगद र ट्रफि जितेको छ । उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ र ट्रफिमा चित्त बुझाएको छ ।
श्राेत केञ्जाेखबर डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *