तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान - साझाकुरा
सोमवार, मंसिर १७, २०८१

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान


editor@sajhakura May 9, 2024

संखुवासभा बैसाख २७

विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा दुई सातापछि बुधबार उडान भएको छ । 
यही वैशाख १० पछि तुम्लिङटारको ‘भिजिविलिटी’ एक किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो । 
विमानस्थल खुलेपछि बुद्धएयरको एटिआर ७२ विमानले १६ दिनपछि उडान भरेको हो ।
लामाे समय उडान अवरुद्ध भएका कारण विशेष गरि सङ्खुवासभा र भोजपुरका वृद्धवृद्धा र बिरामीलाई समस्या पर्दै आएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *