दुई दिन सार्वजनिक बिदा थप गर्ने सरकारको निर्णय - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

दुई दिन सार्वजनिक बिदा थप गर्ने सरकारको निर्णय


editor@sajhakura December 30, 2023

सरकारले साबिक बिदालाई कायम राख्दै थप दुई दिन सार्वजनिक बिदा थप गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १६ काे सहिद दिवस र रामनवमी पर्वकाे अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *