मंशिर ११
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।
हिजोकाे मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा रहेको सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा.नवराज अधिकारीको नाम सिफारिश गरेकोमा श्रेष्ठ अध्यक्ष चयन भएका हुन् ।
यअसघि श्रेष्ठ नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यकाे जिम्मेवारिमा थिए ।