निर्माण दिवसमा कैदी बन्दीलाई खसी - साझाकुरा
सोमवार, असार ३२, २०८१

निर्माण दिवसमा कैदी बन्दीलाई खसी


editor@sajhakura December 8, 2023

नेपाल निर्माण ब्यवसायी संघ सङ्खुवाभाले १६ औं निर्माण दिवसका अवसरमा मा कैदी बन्दीलाई खसी प्रदान गरेको छ ।

संघमा आवद्ध निर्माण ब्यवसायीहरुले आज १६ औं राष्ट्रिय निर्माण दिवसको अवसर पारेर खाँदबारी स्थीत जिल्ला कारागारमा रहेका बन्दिहरुका लागि कारागार प्रमुख राजेन्द्र घिमिरे मार्फत खसी प्रदान गरिएको संघका अध्यक्ष सन्तोष राईले जानकारी दिए । कारागारमा अहिले १सय ३० जना कैदिहरु बिभिन्न मुद्धामा सजाय काटिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *