नेतृत्वले राम्राे काम नगर्दा संघियताप्रति जनताकाे बितृष्णा बढ्याे: पुर्व राज्यमन्त्रि गुरुङ - साझाकुरा

नेतृत्वले राम्राे काम नगर्दा संघियताप्रति जनताकाे बितृष्णा बढ्याे: पुर्व राज्यमन्त्रि गुरुङ


editor@sajhakura December 18, 2023

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्रि तारामान गुरुङले नेतृत्वकाे असक्षमताका कारण संघियताप्रति जनताकाे बितृष्णा बढ्दैगएकाे बताएका छन् ।
संखुवासभाकाे पहिलाे रेडियाे खाँदबारी एफएमकाे कार्यक्रम संबाद डवलीमा प्रस्ताेता नवीन गुरुङसंगकाे संबादमा उनले जनताकाे घरदैलाेमा सेवाप्रवाह गर्ने जिम्मेवारि बाेकेका कतिपय जनप्रतिनिधी पञ्चायती शैलिमा रहेकाे र भ्रष्टाचारमा लिप्त रहँदा जनतामा संघियताप्रति नै बितृष्णा जाग्दै गएकाे उनकाे आराेप थियाे ।
भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *