नेपालगञ्जबाट काठमाण्डौ जाँदैगरेको बस दाङमा दुर्घटना हुँदा १२ को मृत्यु, २३ घाईते - साझाकुरा
सोमवार, असार ३२, २०८१

नेपालगञ्जबाट काठमाण्डौ जाँदैगरेको बस दाङमा दुर्घटना हुँदा १२ को मृत्यु, २३ घाईते


editor@sajhakura January 13, 2024

नेपालगञ्जबाट काठमाण्डौ जाँदैगरेको रात्रिबस दाङको भालुवाङ्गमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २३ बढि घाईते भएका छन् ।

भे १ ख ३९१२ नम्बरको रात्रिबस गएराति राप्ती पुलबाट खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय भालुवाङ दाङ्गले जनाएको छ । दुर्घटनामा परि अन्य २३ यात्रु घाइते भएका छन् ।

ज्यान गुमाउनेहरुको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले बताए मृतकको शव लमहीको अस्पतालमा राखिएको छ भने २३ जना घाइतेकमो बुटवल र नेपालगञ्जका अस्पतालहरुमा उपचार भैरहेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *