नेपाल प्रहरीमा १ हजार २०० भन्दा बढी संख्यामा भर्ना खुल्यो - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

नेपाल प्रहरीमा १ हजार २०० भन्दा बढी संख्यामा भर्ना खुल्यो


editor@sajhakura December 6, 2024

मंशिर २१

नेपाल प्रहरीमा १ हजार २ सयभन्दा बढी संख्यामा नयाँ भर्ना खुलेको छ । जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र कार्यालय सहयोगी पदमा भर्ना खुलेको हो ।
प्रहरी जवानमा १ हजार १६५ जना, कार्यालय सहयोगी (भान्छे) पदमा ४७ र कूचीकार पदमा ११ जनाका लागि भर्ना खुलेको हो । भर्ना फारम बुझाउने म्याद यही मंसिर २७ गतेदेखि पुस ७ गतेसम्म छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *