न्यायाधीशकि पत्नीले गरिन् सर्वोच्च परिसरमा आत्मदाहकाे प्रयास - साझाकुरा
सोमवार, असार ३२, २०८१

न्यायाधीशकि पत्नीले गरिन् सर्वोच्च परिसरमा आत्मदाहकाे प्रयास


editor@sajhakura January 14, 2024

वैवाहिक बलत्कारको आराेप लगाउँदै न्यायाधीश भुवन गिरीकी श्रीमतीले आफुमाथी पेट्राेल खन्याएर सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन्।
महिलाले आफ्ना श्रीमान गिरीलाई थुनामा राख्न माग राख्दै मुद्दा दर्ता गरेकि थिईन्।

श्रीमान भुवन गिरीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरि थुनामा राखेकाेमा अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा थुनामुक्त गरेपछि श्रीमती गिरीले बिराेध जनाउँदै आएकी थिईन् । आत्मदाह पछि घाईते उनकाे अहिले वीर अस्पतालमा उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ ।
संङ्केतिक तसबीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *