‘पत्रकार हुँ’ भन्दै चरित्र हत्यागरि दसैँ खर्च माग्ने ब्यक्ति पक्राउ - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

‘पत्रकार हुँ’ भन्दै चरित्र हत्यागरि दसैँ खर्च माग्ने ब्यक्ति पक्राउ


editor@sajhakura October 19, 2023

बारा । ‘पत्रकार हुँ’ भन्दै प्रहरी र कर्मचारिकाे चरित्र हत्या गरेकाे आराेपमा वीरगन्ज महानगरपालिका–१० अशोकवाटिका बस्ने २६ वर्षीय रवि कुमार वर्णवाल पक्राउ परेका छन् ।

उनले पत्रकार हुँ भनी अनलाइन न्युज पोर्टल र फेसबुक प्रयोग गरी विभिन्न ब्यक्तिकाे चरित्रहत्या गर्न विभिन्न सामग्रि प्रकाशन गर्नेगरेकाे प्रहरिकाे भनाई छ ।
भ्रामक प्रचार गर्दै दसैँ खर्च माग गरेको उजुरीको अनुसन्धानको क्रममा वादविवाद र अभद्र व्यवहारमा उत्रिएकाले उनिबिरुद्ध आवश्यक कानुनी कारबाही अगाडी बढाइएको प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *