पशुपतिनाथ मन्दिरमा भेटी गन्ने क्रममा चोरी गर्ने कर्मचारीसहित आठ जना पक्राउ - साझाकुरा

पशुपतिनाथ मन्दिरमा भेटी गन्ने क्रममा चोरी गर्ने कर्मचारीसहित आठ जना पक्राउ


editor@sajhakura May 21, 2024

पशुपतिनाथ मन्दिरमा चढाएको भेटी गन्ने क्रममा चोरी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेहरुमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेकाे प्रहरीले जनाएकाे छ ।
परियार पशुपतिमा बाजा बजाउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीकाे याेजनामा भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्तारेवतीरमण अधिकारीले जनाए । घटनाका सन्दर्भमा थप अनुसन्धान अगाडि बढाईएकाे प्रहरीकाे भनाई छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *