पाकिस्तानी पूर्व प्रधानमन्त्री ईमरान खानलाई १० वर्षको जेल सजाय घोषणा - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

पाकिस्तानी पूर्व प्रधानमन्त्री ईमरान खानलाई १० वर्षको जेल सजाय घोषणा


editor@sajhakura January 30, 2024

पाकिस्तानी पूर्व–प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ। इस्लामावादको विशेष अदालतले मङ्गलवार उनलाई सिफर मुद्दामा १० वर्षको जेल सजाय सुनाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
पाकिस्तानी पूर्व प्रधानमन्त्री खानसँगै उनका सहयोगी पूर्व मन्त्री शाह महमुद कुरैशीलाई पनि खान सरहै १० वर्षको जेल सजाय सुनाइएको त्यहाँको अदालतले फैसला गरेको छ ।

पुर्व प्रम खान र मन्त्री कुरैशीमाथि पाकिस्तानको अति गोप्य सूचना निजी प्रयोजनका लागि प्रयोग गरेको आरोप लगाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *