पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमण, २३ जनाको मृत्यु - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमण, २३ जनाको मृत्यु


editor@sajhakura December 13, 2023

स्लामावाद : पाकिस्तानी सेनाको आधार शिविरमा  मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।  शव ब्यवस्थापन र उद्धारकाे क्रम चलिरहेकाले मृतक र घाईतेकाे संख्या यकिन हुन नसकेकाे बताईएकाे छ ।आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीवानले लिएको छ ।

सेनाहरू सुतिरहेको अवस्थामा आक्रमण भएकाले सेनाहरु सिभिल पोसाकमै थिए । अधिकांश मृतक सैन्य कर्मचारी भएको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *