पूर्व मन्त्री पदम राईको निधन - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

पूर्व मन्त्री पदम राईको निधन


editor@sajhakura November 24, 2024

 मंसिर ८,

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको हिजाे निधन भएको छ । पार्किन्सन रोगबाट पीडित राईको उपचारका क्रममा हिजो काठमाण्डौको वीर अस्पतालमा निधन भएको माओवादीकाे हाे ।
भोजपुरको षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राईको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  दुःख व्यक्त गर्नुभएको छ । वहाँकाे दाह संस्कार कहाँ गर्ने भन्ने बिषयमा पारिवारिक छलफल पछि मात्र तय हुने बताईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *