पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता लिने सरकारको निर्णय - साझाकुरा
शनिबार, असार ३०, २०८१

पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता लिने सरकारको निर्णय


admin October 1, 2023

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो।

नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो।

यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर ९करिब ८ रुपैयाँ० बढाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *