पेप्सीकोलामा बस दुर्घटनामा हुँदा दर्जन बढि घाइते - साझाकुरा
शनिबार, असार ३०, २०८१

पेप्सीकोलामा बस दुर्घटनामा हुँदा दर्जन बढि घाइते


admin September 3, 2023

आइतबार बिहान काठमाडौंको पेप्सीकोलामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा एक दर्जन घाइते भएका छन् ।
जडिबूटीतर्फ जाँदै गरेको बसले अनियन्त्रित भई जीप र स्कुटरलाई ठक्कर दिएको थियो ।
घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको बताईएको छ । उनिहरुलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ । सामान्य अवस्थाका घाइतेहरुको भने पेप्सीकोलाकै स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *