प्रतिनिधि सभामा संखुवासभा र नेपाल स्काउटकाे समस्याबारे आफ्ना भनाई राख्दै माननीय दीपक खड्का (भीडिओ) - साझाकुरा
शनिबार, असार ३०, २०८१

प्रतिनिधि सभामा संखुवासभा र नेपाल स्काउटकाे समस्याबारे आफ्ना भनाई राख्दै माननीय दीपक खड्का (भीडिओ)


editor@sajhakura October 6, 2023

पुर्व राज्यमन्त्रि तथा प्रतिनिधि सभा सदस्य माननीय दिपक खड्काले असाेज १८ गते बसेको प्रतिनिधिसभाकाे बिशेष समयमा बाेल्दै असोज १६ गते वझाङमा गएको विनासकारी भुकम्प, अरुण तेश्राे मुआब्जा पिडितकाे अवस्था, सम्माननीय प्रधानमन्त्रीको विदेश भ्रमण र नेपाल स्काउटको विषयमा जाेडदार रुपमा कुरा उठाएका छन् ।

भीडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *