प्रदेश साँसद अनिरुद्रकुमार सिंह पक्राउ - साझाकुरा
शनिबार, असार ३०, २०८१

प्रदेश साँसद अनिरुद्रकुमार सिंह पक्राउ


admin September 5, 2023

मधेश प्रदेशका प्रदेश सभा सदस्य माननिय साँ अनिरूद्धकुमार सिंह पक्राउ परेका छन् । २०६४ सालमा माओवादी नेता गोविन्द चौधरीको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार सिंहलाई पक्राउ गरेको एसपी नरेन्द्र कार्कीले बताए ।
आरोपि सिंहले गत निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र उम्मेदवारका रुपमा बिजय हाँसिल गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *