फेरि बढ्यो पट्रेल, डिजेल र ग्याँसको दाम - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

फेरि बढ्यो पट्रेल, डिजेल र ग्याँसको दाम


admin September 1, 2023

पेट्रोल डिजेल र ग्याँसको मुल्य बृद्धि हुने क्रम निरन्तर रुपमा जारी छ ।

नेपालआयल निगमले बिहिबार रातिदेखि लागहुने गरि पेट्रोलमा प्रतिलिटर ४, डिजेलमा ३ र एलपी ग्यासमा २३५ रुपैयाँले मुल्य बुद्धि गरिएको जानकारी दिए ।
अन्तराष्ट्रिय बजारसंग मुल्य समायोजन गर्न पेट्रोलमा लिटरको ४ रुपैयाँ र डिजलमा ३ रुपैयाँ मूल्य बृद्धि गरिएको निगमको भनाई छ ।
बिहिबार रातिदेखि लागु हुने नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १,६६० मा बिकृ हुँदै आएकोमा शुक्रबार बिहानदेखि भने १,८९५ पर्नेभएको छ ।
आयल निगम कर्पाेरेशन संचालक समितिको बिहीबारको बैठकले पेट्रोल डिजेल र ग्याँसको मुल्य बृद्धि गर्नै निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *