बरुण बहुमुखि क्याम्पस ब्यबस्थापन समितिकाे निर्वाचन सम्पन्न (ताजा नतिजा) - साझाकुरा
शनिबार, असार ३०, २०८१

बरुण बहुमुखि क्याम्पस ब्यबस्थापन समितिकाे निर्वाचन सम्पन्न (ताजा नतिजा)


editor@sajhakura October 6, 2023

संखुवासभाकाे खाँदबारी स्थित बरुण बहुमुखि क्याम्पस ब्यवथापन समितिकाे भर्खरै सम्पन्न नतिजा
अनुसार ११ जना कार्य समिति सदस्य निर्वाचित भएबा छन् ।

जस अनुसार हरि कुमार कटुवाल ४० मत, दल ब बिक ४० मत, ईन्दा मिश्र ३३, युवराज शाक्य ३०,जिवनाथ खनालले २७ प्राप्त गरि निर्वाचित भएका छन् । भने २४ बराबरि मत प्राप्त गर्ने चार जना उम्मेदवार मध्ये चिठ्ठा मार्फत तिन जना चयन गरिने तैयारि भैरहेकाे छ ।
आज छनाैट हुनुपर्ने ११ जना सदस्य मध्ये यसअघि बबिता कार्की कटुवाल, डेगेश्वरी श्रेष्ठ र उषा कार्कि सर्बसम्मत निर्वाचित भएका छन् ।

निर्वाचित सदस्यहरुले आफु मध्येबाट अध्यक्ष र काषाध्यक्ष चयन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *