बैंकका तत्कालीन सीईओसहित ११ जनालाई हिरासतमा राख्न अनुमति - साझाकुरा
शुक्रबार, साउन ४, २०८१

बैंकका तत्कालीन सीईओसहित ११ जनालाई हिरासतमा राख्न अनुमति


editor@sajhakura March 13, 2024

उच्च अदालत पाटनले कमसल धितो राखी बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका सेञ्चुरी बैंकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न मंगलबार प्रहरीलाई अनुमति प्रदान गरिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार एवं प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *