असाेज २६
खाेर्सानी डल्ले
मैजस्ताे दुखीलाई लै लै
पत्याउँछ कल्ले
बरिष्ठ गायक तथा संगितकार भिषण मुकारुङले दशै तिहारकाे अवसर पारेर नयाँ गीत ‘खोर्सानी डल्ले ३ बाडुल्की’ श्राेता तथा दर्शक माझ ल्याएका छन्। उनले आफ्नै नामको युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।
यसमा शब्द र संगीत पनि गायक राईकै रहेकाे छ।
एलिस राईले निर्देशन गरेको म्युजिक भिडियोमा एलिसले नै अभिनय गरेका छन्। उनको जोडीका रुपमा एलिसा राईको दमदार अभिनय रहेकाे छ भने कलाकार कविता आलेलाई पनि भिडियोमा देख्न सकिन्छ।
भिडियाे