मकालु गाउँपालिका अध्यक्षकाे कार्यकक्षमा तालाबन्दि - साझाकुरा
सोमवार, असार ३२, २०८१

मकालु गाउँपालिका अध्यक्षकाे कार्यकक्षमा तालाबन्दि


editor@sajhakura October 5, 2023

लामाे समय देखि जिम्मेवार पदमा बसेकाे गाउँपालिका अध्यक्ष कार्यालयमा अनुपस्थित हुनेगरेकाे भन्दै संखुवासभा मकालु गाउँपालिकाकाे अध्यक्षकाे कार्यकक्षमा तालाबन्दि गरिएकाे छ ।

अध्यक्ष अनुपस्थित हुँदा कार्यालयकाे दैनीक सेवाप्रवाहमा समस्या भएकाे र गाउँपालिकाकाे सवारि साधन दुरुपयाेग गरिएकाे भन्दै उनिहरुले लिखित जानकारि सहित निवेदन समेत सार्वजनिक गरेकाे मकालुबाट सञ्चारकर्मि गंगा बिष्टले जानकारी दिएका छन् ।

यस बिषयमा अहिले छलफल भैरहेकाे गाउँपालिका अध्यक्ष वाङ्दी शेर्पाले जानकारि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *