मनाङ एयरको हेलिकोप्टर दुर्घटना - साझाकुरा

मनाङ एयरको हेलिकोप्टर दुर्घटना


editor@sajhakura October 14, 2023

मनाङ एअरको हेलिकोप्टर दुर्घटना भएको छ ।

रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ। हेलिकोप्टर सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा दुर्घटनामा परेको हो ।

शनिबार बिहान ७ बजेर १३ मिनेटमा हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन उडेको हेलिकप्टर दुर्घटना भएको बताइएको छ । पाइटल पिके सेढाइ मात्र रहेको उक्त हेलिकप्टर ‘अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

पाइटल सेढाइ घाईते भएकाे र उनलाई थप उपचारका लागि फिस्टेलको हेलिकप्टरले लुक्ला हुँदै काठमाडौको ह्याम्स हस्पिटल लगिएकाे बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *