माओवादी मन्त्रीहरूले दिए राजीनामा, समर्थन पनि फिर्ता लिने - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

माओवादी मन्त्रीहरूले दिए राजीनामा, समर्थन पनि फिर्ता लिने


editor@sajhakura July 26, 2024

श्रावण ११

कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएका छन् । शुक्रबार माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाएसँगै माओवादी कोशी प्रदेस सरकारबाट अलग्गिएको छ ।

शुक्रबार राजीनामा दिए पनि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिएको पूर्व भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेतिले बताए उनले चाँडै नै माओवादी केन्द्रको संसदीय दलको बैठक डाकेर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिईने बताए ।
माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा ३ जना मन्त्री र एक जना राज्यमन्त्रीका रुपमा नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *