मेयरद्वारा आफ्नाे ६ महिनाको सुविधा भूकम्प पीडितलाई - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

मेयरद्वारा आफ्नाे ६ महिनाको सुविधा भूकम्प पीडितलाई


editor@sajhakura November 6, 2023

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इश्तियाक अहमद खाँले आफूले पाउने ६ महिनाको सुविधा जाजरकाेट र रुकुम पश्चिमका भुकम्प पिडितलाई दिने घाेषणा गरेका छन् ।

उनले भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै भूकम्प पीडितहरुको पुनर्स्थापना, गाँस, बास र आवास ब्यवस्थापनमा सहयाेगका लागि आफुले मासिक पाउँदै आएकाे ३९ हजार सुबिधा जाेडेर
हुने जम्मा २ लाख ३४ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई प्रदान गर्ने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *