लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह


editor@sajhakura August 1, 2024

श्रावण १७
लेबनानमा पछिल्लो समय इजरायलको आक्रमणमा हिजबुल्लाहका कमान्डर फुआद शुक्र को हत्या गरिएपछि तनाव बढेको छ । त्यहाँ उत्पन्न स्थीतिलाई मध्यनजर गर्दै ईजिप्टमा रहेको नेपाली दुतावासले लेवनानमा रहेका नेपाली नागरिकहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

लेबनानमा रहेका नेपालीलाई ईमरजेन्सी सहायता आवश्यक परेको खण्डमा नेपाली दूतावास कायरो र बेरुतमा रहेको अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *