विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ - साझाकुरा
शुक्रबार, साउन ४, २०८१

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ


editor@sajhakura October 3, 2023

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले श्रीनिवासलाई नियन्त्रणमा लिएको बताए । श्री निवास यसअघि २०७६ सालमा आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *