संखुवासभाका सिलीचोङमा ढुगाले किचेर २ जनाको मृत्यु,गम्भीर घाइतेलाई उपचारका लागि काठमाण्डाै लगियाे - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

संखुवासभाका सिलीचोङमा ढुगाले किचेर २ जनाको मृत्यु,गम्भीर घाइतेलाई उपचारका लागि काठमाण्डाै लगियाे


editor@sajhakura July 16, 2024

श्रावण १

संखुवासभा जिल्लाको सिलीचोङ गाउँपालिका वडा नं. १ सिसुवाखोलामा गएराित ढुंगाले किच्दा दुई जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएको छ । घटनामा परि मृत्यू हुनेहरुमा ४९ बर्षिया मोतिमाया राई र बर्ष २५ कि बुहारी समिक्षा राई रहेका छन् ।
उक्त घटनामा परि घाईते भएकि छाेरि ३२ बर्षिया रविना राई रहेको शिलिचाेङ गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले बताए ।
घाईतेलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डाै लगिएकाे छ । एकै परिवारका उनीहरु घरमा सुतिरहेको अवस्थामा घरमाथीबाट ढुंगा झरेको वडाध्यक्ष अनिश कुलुङले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *